दफा २५
अधिकार प्रत्यायोजन

परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरु मध्ये सबै वा केही अधिकार आवश्यकतानुसार अध्यक्ष, उपाध्यक्ष, सदस्य–सचिव, कोषाध्यक्ष, सदस्य वा परिषद्का कुनै कर्मचारी वा समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।